३ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ |
काठमाडौं । करिव साढे ३ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३०० ग्राम सुनसहित उनीहरुलाई पक्राउ परेको हो । मलद्वारमा सुन लुकाएर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।