लुक्लामा हवाईजहाज र हेलिकोप्टर आपसमा ठोक्किए, ३ जनाको मृत्यु |
काठमाडौं । लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
काठमाडौं । लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
गुल्मी । मुसिकोट नगरपालिका वडा नं. ७ र ३ को झेंदी भन्ने स्थानमा बडीगाड खोलामाथि निर्माणाधीन पक्की पुल भाँच्चिदा ५ जना घाइते भएका छन् । घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४∕७५ मा खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ कमाउन सफल भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको छपन्नौँ वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणको जगेडा तथा संचित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ ।
काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा निर्माण थालिएको सुख्खा बन्दरगाह बनेर तयार भएको छ । उत्तरी नाका तातोपानीलाई लक्षित गरेर सो बन्दरगाह बनाइएको हो ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका छन् । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई सोमबार निर्देशन दिँदै मन्त्री खतिवडाले सङ्ख्या मात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिए ।
काठमाडौं । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणको पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार साँझ सो कार्यक्रमको शुभारम्भ गर्दै पर्यटकलाई आकर्षण गर्नका लागि आवश्यक भौतिक पूर्वाधार नि
काठमाडौं । देशभित्रै पेट्रोलियम पदार्थको खानी भनिए पनि लामो समयदेखि अध्ययनमै सीमित रहेको थियो । नाकाबन्दीबाट आहत भएका नागरिकलाई सरकारले केही गर्दैछ भन्ने सन्देश दिने लक्ष्यका साथ दैलेखको पादुका क्षेत्रमा अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय त्यसबेला भएको थियोे ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसायमा देखिएको समस्याको अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ ।
काठमाडौं । नयाँ वर्ष २०७६ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गएको साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष रहेको बताएका छन् । सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन थालेको समेत उनले दाबी गरे ।
काठमाडौं । नयाँ वर्ष मनाउनका लागि मुलुकभरका मुख्य पर्यटकीय गन्तब्यका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । काठमाडौं नजिकका पर्यटकीय गन्तब्य नगरकोट, धुलिखेल लगायतमा रहेका होटलमा आन्तरिक पर्यटक भरिभराउ छन् भने चितवन र पोखरामा पनि पर्यटकको चाप बढी छ ।