सत्य निरुपण आयोगले सरकारलाई प्रतिवेदन बुझायो |
काठमाडौं । द्वन्द्वकालीन न्याय निरुपणको जिम्मेवारी पाएको सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
काठमाडौं । द्वन्द्वकालीन न्याय निरुपणको जिम्मेवारी पाएको सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
वीरगञ्ज । अर्थमन्त्री डा. युवराज खतिवडाले ‘सेफ गाड्र्स एन्टी डम्पिङ तथा काउन्टरभेनिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा रहेको बताए । उक्त कानुन लागू भएपछि हाम्रै मुलुकमा उत्पादन हुने, मुलुकलाई आत्मनिर्भर बनाउने बस्तुको आयातलाई रोक्ने उनले बताए ।
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका करिब ४ हजार ईन्जिनियरहरुले बिहीबार सामुहिक राजीनामाको घोषणा गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेको हो ।
काठमाडौं । सर्वोच्च अदालतले ७ दिनभित्र लाभकर बुझाउन ठूला करदाता कार्यालयले एनसेललाई काटेको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ ।
काठमाडौं । उद्योगी व्यवसायीहरुले उत्पादन क्षेत्रमा प्रवाह गर्ने कर्जाको ब्याजदर एकल अंकमा कायम गर्नुपर्ने सुझाब दिएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको आगामी आर्थिक बर्षको पूर्व बजेट छलफल कार्यक्रममा उनीहरुले पुनː कर्जाको सिमा बढाउन माग समेत गरेका छन् ।
काठमाडौं । ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी हुन् । यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको हो ।
काठमाडौं । सरकार र विश्व बैंकले निजी क्षेत्रसँगको साझेदारीमा नेपालका केही क्षेत्रमा नवीकरणीय उर्जा विकल्प बढाउनका लागि सोमबार एक सम्झौतामा हस्ताक्षर गरेका छन् । निजी क्षेत्रले निर्माण गरिरहेको छोटो प्रशारण लाइनमा कुल ४ वर्षको अवधिमा १ करोड ७० लाख २१ हजार डलर खर्च गरिनेछ ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार आयात गरेर राजस्वको लक्ष्य पुरा गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको प्रि बजेट छलफलमा बोल्दै अर्थमन्त्री खतिवडाले तोकिएको राजश्व लक्ष्य पूरा गर्न जथाभावी आयात नबढाउने बताए ।
काठमाडौं । अघिल्लो शैक्षिक सत्रसम्म काठमाडौं महानगरभित्रका ‘घ’ वर्गका निजी विद्यालयले कक्षा ९ र १० मा पढ्ने विद्यार्थीसँग बढीमा एक हजार ८ सय ३८ रुपैयाँ लिन पाउँथे । यो शैक्षिक सत्रदेखि भने महानगरपालिकाभित्रका सबैभन्दा खराब विद्यालयले पनि माध्यामिक तहका विद्यार्थीसँग २ हजार ५ सय ३७ रुपैयाँ शुल्क लिन
काठमाडौं । नेपाल बैंकर्स संघले बैंक तथा वित्तिय संस्थाहरुलाई २५ प्रतिशत मात्र आयकर लगाउनु पर्ने माग दोहोर्याउँदै कर्मचारी कल्याणकारी कोषमा लाग्ने करका बारेमा वैज्ञानिक कर व्यवस्था लागू गर्न माग गरेको छ ।