७ चिनियाँ बन्दरगाहमा नेपालको पहुँच, पारवहन प्रोटोकल लगायत ७ सम्झौतामा हस्ताक्षर |
काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी चीन पुगेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपाल र चीनबीच पारवहन प्रोटोकलमा हस्ताक्षर भएको छ । प्रोटोकल सम्झौतामा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावाली र चीनका तर्फबाट उनका