डिजेल–पेट्रोल र मट्टितेलको मूल्य बढ्यो |
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।
काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको पुष्टि भएको छ । बर्ड फ्लुबाट एक युवकको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको परिचय गोप्य राखिएको छ ।
काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज सङ्घीय संसदमा पेस गर्ने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को वैशाख १७ गतेको बैठकले अनुमोदन गरिसकेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नेछिन् ।
काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा सिमेन्टलाई प्रमुख निर्यातयोग्य उद्योग बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तु बनाउने घोषणा गरेकी हुन् ।
काठमाडौं । सेन्ट्रल बिलिङ मोनिटरिङ सिस्टम (सीबीएमएस) मा ६७ करदाता आवद्व भएका छन् । आन्तरिक राजस्व विभागअन्तर्गतको यो प्रणालीमा विभिन्न क्षेत्रमा ठूलो कारोबार गर्ने फर्म तथा कम्पनी आवद्व भएका हुन ।
काठमाडौं । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । २०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द रहेको छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल पम्पको लाइसेन्स खुला गरेको छ । पेट्रोल पम्प संचालन सम्वन्धी विक्रेता विनियमावली संशोधन गरेर नयाँ पम्पका लागि लाइसेन्स खुला गरिएको छ ।
काठमाडौं । धनगढी विमान स्थल एक महिना बन्द हुने भएको छ । धावन मार्ग भासिएका कारण मर्मत गर्नका लागि बैशाख २२ गतेदेखि जेष्ठ २१ गतेसम्म बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा हिजो मंगलवार फिजी गएका छन् । उनी एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन त्यस तर्फ प्रश्थान गरेका हुन् ।
काठमाडौं । माथिल्लो त्रिशुली थ्रीए जलविद्युत आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । सोमबार विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत उत्पादन नगरी गरिने परिक्षण सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।