बाबुराम र उपेन्द्रको पार्टी एकता आज |
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच आज २३ गते पार्टी एकता हुन लागेको छ । दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन् ।
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच आज २३ गते पार्टी एकता हुन लागेको छ । दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन् ।
काठमाडौं । आज भारतमा लोकसभाको पाँचौ चरणको मतदान शुरु भएको छ । यस चरणको चुनावमा केही दिग्गज नेताहरु पनि चुनाबी मैदानमा छन् ।
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सरकारलाई नेपालको निजी क्षेत्रबाट उत्पादित विद्युत बंगालादेश निर्यात गर्ने सम्बन्धी प्रस्ताव अगाडि बढाउन आग्रह गरेको छ ।
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनस्र्थापनाका कार्यहरु गर्न १ खर्ब ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागको सहयोगमा ‘सहकारी वित्तीय विवरण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे थिए ।
काठमाडौं । सरकारले संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७६∕७७ को नीति तथा कार्यक्रममाथि आजबाट प्रतिनिधिसभामा छलफल हुने भएको छ ।
विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगरमै राखिने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी राजधानी विराटनगर बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ ।
काठमाडौं । सरकारले जेष्ठ नागरिकहरु लाई दिंदै आएको भत्ता बढाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।
काठमाडौं । सरकारले आगामी वर्ष एक हजार मेगावाट विद्युत प्रशारण लाइनमा थप्ने योजना घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सकारले माथिल्लो तामाकोशीबाट आगामी बर्षभित्र विद्युत उत्पादन गर्ने बताएको छ ।
काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको पुष्टि भएको छ । बर्ड फ्लुबाट एक युवकको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको परिचय गोप्य राखिएको छ ।