अब सहकारी केन्द्रीय बैंकको निगरानीमा, हालसम्म १० अर्बभन्दा बढी ठगि |
काठमाडौं । पचास करोडभन्दा बढीको बचत तथा ऋणको कारोवार भएका सहकारीलाई पहिलोपटक नेपाल राष्ट्र बैंकले निगरानी तथा निरीक्षण गर्ने भएको छ ।
काठमाडौं । पचास करोडभन्दा बढीको बचत तथा ऋणको कारोवार भएका सहकारीलाई पहिलोपटक नेपाल राष्ट्र बैंकले निगरानी तथा निरीक्षण गर्ने भएको छ ।
काठमाडौं । सहुलियतपूर्ण ऋण लिन भूकम्पपीडितलाई थप सहज बनाइने भएको छ । त्यस्तै, भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप एउटा कर्जा पनि लिन पाउने छन् ।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध र हो–हल्लाकाबीच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
पपुवा न्यु गिनीमा सोमबार ७।२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० ले जनाएको छ ।
काठमाडौं । सरकारले अतिक्रमण भएका सार्वजनिक तथा सरकारी जग्गा फिर्ता ल्याउन पहल थालेको छ । यसका लागि उच्चस्तरीय आयेग गठन गरिएको छ । मन्त्रीपरिषद् बैठकले सोमबार सर्वोच्च अदालतका पूर्वन्यायाधीन मोहनमणि भट्टराई संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।
काठमाडौं । चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि लगातार तेस्रो दिनसम्म सांसदहरुले धारणा राखेपछि छलफल सकिएको छ ।
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच सोमबार एकता घोषणा भएको हो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीब
काठमाडौं । अमेरिका जाने चिट्ठा ईडिभीको नतिजा आज सार्वजनिक भएको छ । गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म डीभीको आवेदन खुलाइएको थियो । गत वर्ष (२०१९) मा भरेको ईडिभीको नतिजा सोमबार राती १२ बजेदेखि हेर्न सकिने गरी सार्वजनिक भएको छ ।
विराटनगर । दुईतिहाइ बहुमतले प्रदेश नं १ को राजधानी विराटनगर बनाउने प्रस्ताव हिजो पारित भएको छ । प्रदेशसभाको हिजोको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए । विपक्षमा भने कुनै मत परेन ।
काठमाडौँ । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान मंगलबारदेखि शुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३स्४३ बजेबाट बेलुका ६स्५० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ। यो रमजान हिजरी संवत् १४४० को हो भने रमजान महिना नवौँ महिना हो।