भक्तपुरका सामाग्री अन्तरराष्ट्रिय बजारमा पुर्याउनुपर्छ ː कार्यबाहक अध्यक्ष मल्ल |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका कार्यबाहक अध्यक्षा राजेन्द्र मल्लले भक्तपुरका कृषि, हस्तकला, औद्योगिक उत्पादन लगायतका वस्तुहरुलाई अन्तरराष्ट्रिय बजारमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । भक्तपुर चेम्बर अफ कमर्शको प्रथम साधारण सभा र नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना कार्यक्रमको उद्घाटन गर्दै बरिष