हवाई पूर्वाधारमा पौने १६ अर्ब बजेट |
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६∕७७ मा राष्ट्रिय गौरवका तीनसहित हवाई आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । सबै गरी हवाई आयोजनामा पौने १६ अर्ब बजेट विनियोजन भएको छ ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६∕७७ मा राष्ट्रिय गौरवका तीनसहित हवाई आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । सबै गरी हवाई आयोजनामा पौने १६ अर्ब बजेट विनियोजन भएको छ ।
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५∕७६ को अन्त्यसम्ममा नेपालीको वार्षिक प्रतिव्यक्ति आय १ लाख १७ हजार ४५५ रुपैयाँ पुग्ने अनुमान गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्दै नेपालीको प्रतिव्यक्ति आय १ हजार ३४ अमेरिकी डलर पुग्ने बताएका
काठमाडौं । बजेटमा राजस्वमा नरम नीति लिँदै स्वदेशी उद्योगलाई संरक्षण गर्ने व्यवस्थाले उद्योगी सकारात्मक छन्। नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकाले स्वदेशी उद्योग संरक्षण गर्नेगरि बजेट आएको बताएका छन् । । स्वदेशी उद्योग संरक्षणका लागि आयात गर्ने औद्योगिक कच्चा पदार्थहरुको भन
काठमाडौं । बैदेशिक रोजगारमा जान चाहनेले आफ्नो काम अनलाइनबाटै छान्न सक्ने ब्यवस्था मिलाइएको छ ।
काठमाडौं । सरकारले सघन शहरीकरण भइरहेका विराटनगर, काठमाण्डौं उपत्यका, वीरगञ्ज–जीतपुर, पोखरा उपत्यका, वुटवल–सिद्धार्थनगर, नेपालगञ्च–कोहोलपुर, तथा धनगढी–अत्तरिया क्षेत्रमा मेगा सिटी विकास गर्न सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरेको छ ।
काठमाडौं । सरकारले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६∕७७ को बजेटमा बैंक तथा वित्तीय क्षेत्रलाई महत्वका साथ समेटिएको छ । लामो समय चर्चाको विषय बन्दै गरेको ठूला बैंकहरु गाभ्ने योजना (बिग मर्जर) को विषय बजेटमै समावेश गरिएको छ ।
काठमाडौ । सरकारले सरकारी तवरबाट दिइने उपहारहरु स्वदेशी उत्पादन नै हुनुपर्ने नियम ल्याउने भएको छ ।
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनालाई अगाडि बढाउन ७ अर्ब ३९ करोड रुपैयाँ बिनियोजन गरेको छ । इटालियन ठेकेदार कम्पनी बीचमै काम छाडेर भागेपछि परियोजना अलपत्रमा परेको छ ।
काठमाडौं । बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६∕७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँका दरले ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका छन् ।
काठमाडौं । सरकारले घरजग्गामा पुँजीगत लाभकरको दर घटाएको छ । सरकाले आगामी आव २०७६∕०७७ को बजेट वतव्य मार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीगत लाभकरको दर घटाउने घोषणा गरेका छन् ।