एसियाली पूर्वाधार लगानी बैंकले माथिल्लो त्रिशुली–१ मा लगानी गर्ने, नेपालमा पहिलो लगानी |
काठमाडौं । माथिल्लो त्रिशुली–१ आयोजनामा एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी) ले पनि लगानी गर्ने भएको छ । २१६ मेगावाटको उक्त परियोजनामा उक्त बैंकको नेपाली ठूला योजनामा पहिलो लगानी हुनेछ । चीनको नेतृत्वमा उक्त बैंक संचालनमा आएको हो ।