एफएनसीसीआई र मेडेफबीच सहमतिपत्रमा हस्ताक्षर |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र मेडेफ इन्टरनेशनलबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल तथा फ्रान्स बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहकार्यका लागि हस्ताक्षर भएको महासंघले जनाएको छ ।