प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसहित १२ जना कर्मचारी र १ जना व्यापारिक कम्पनीका प्रतिनिधिविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।