अण्डामा बिचौलिया हाबी, किसानले पाउने ७ रुपैयाँ उपभोत्ताले तिर्ने १५ रुपैयाँ |
काठमाडौं । पछिल्लो समयमा कृषिमा विचौलियाको प्रवेश हुँदा किसान र उपभोक्ताको मूल्य दूरी अत्यधिक बढी छ । कृषि क्षेत्रमा बढी मात्रामा विचौलिया देखिएका छन् ।
काठमाडौं । पछिल्लो समयमा कृषिमा विचौलियाको प्रवेश हुँदा किसान र उपभोक्ताको मूल्य दूरी अत्यधिक बढी छ । कृषि क्षेत्रमा बढी मात्रामा विचौलिया देखिएका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले चेम्बर अफ कमर्शद्धारा प्रस्तुत गरिएका मौद्रिक नीति सम्बन्धी सुझाबलाई गम्भिरताका साथ मनन गरि विकास बजेटसँग तादत्म्य मिल्ने गरी समावेश गरिने बताए । उनले यथोचित सुझाबलाई समर्थन गरिने विश्वास दिलाए ।
काठमाडौं । आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले काठमाडौं उपत्यकामा पनि अषर पारेको छ । साथै देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं । समुन्द्र सतह बाट ४१०० मिटरको उचाइमा सुक्खा र फुस्रा पहाड बीच रहेको चुम्जुंग गाऊ अहिले उज्यालो भएको छ । मुस्तांगको मुख्य बजार क्षेत्र जोमसोमबाट ६ घण्टाको दुरी मा रहेको चुम्जुंग गाऊ मुस्तांग जिल्लाकै सबै भन्दा उच्च स्थानमा रहेको हिमाली बस्ती पनि हो ।
काठमाडौं । सरकारले भारतबाट आउने फलफूल तथा तरकारीको विषादी जाँच विना ल्याउन प्रतिवन्ध लगाएको छ ।
काठमाडौं । पेट्रोलियम अन्वेषण गर्ने चिनियाँ टोली नेपाल आइपुगेको छ । अन्वेषणको जिम्मा पाएको चाइना जिओलजिकल सर्भेको टोली शनिबार नेपाल आएको हो ।
काठमाडौं । वन तथा भूसंरक्षण विभागको आयोजना र विभिन्न सङ्घ संस्थाको सहयोगमा कोटेश्वरदेखि कलङ्कीसम्म करीब १० किलोमिटर खण्डमा सडक सौन्दर्यकरणका लागि विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी भइरहेको छ ।
काठमाडौं । नेपाल र बंगलादेश विद्युत उत्पादन र विक्री वितरणका लागि पूर्वाधार निर्माणका लागि सहकार्य गर्न सहमत भएका छन् । बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न नेपाल–बंगलादेश संयुक्त ऊर्जा संयन्त्रको बैठकमा दुई देशबीचको ऊर्जा सहकार्यका लागि महत्वपूर्ण तीनवटा निर्णय भएको छ ।
काठमाडौं । संघीय सरकारले स्थानीय तहलाई असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० बजेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको हो ।
काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।