दैलेखमा पेट्रोलियम अन्वेषण आजबाट, चिनियाँ टोली नेपालमा |
काठमाडौं । चीनले नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको काम शुरु गर्ने भएको छ । यसका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक नेपाल आइसकेका छन् ।
काठमाडौं । चीनले नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको काम शुरु गर्ने भएको छ । यसका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक नेपाल आइसकेका छन् ।
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

काठमाडौं । यस वर्ष एसईई परीक्षा दिएका सांसद शान्ता चौधरीले बी ग्रेड र नायिका करिश्मा मानन्धरले ‘बी प्लस’ पाएका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७६∕०७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
दाङ । दाङमा चट्याङ्ले तीन बालकको मृत्यु भएको छ ।
काठमाडौं । सरकारले नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा थप लगानी गर्न चीन सरकारलाई आग्रह गरेको छ । मंगलबार आफूसँग शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त आग्रह गरेका हुन ।
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले चार वस्तुलाई ‘नेपाल गुणस्तर चिन्ह’ अनिवार्य गर्ने भएको छ ।
काठमाडौं । सरकारले नेपालीहरुको खुसी मापन गर्न सर्वेक्षण गर्ने भएको छ । समष्टिगत सुख सर्वेक्षण नाम दिएको उक्त सर्वेक्षणका आधारमा नेपालीहरुको सुख मापन गरिने तथ्याङ विभागका निर्देशक राजन सिलवालले बताए ।
काठमाडौं । भारतको राजस्थान सरकारले जेष्ठ नागरिकलाई पशुतिनाथको दर्शन गर्न निːशुल्क यात्रा गराउने भएको छ । त्यहाँको प्रदेश सरकारले नेपालमा रहेको पशुपतिनाथ मन्दिरसँगै ३ धार्मिक गन्तव्यमा जानका लागि निːशुल्क यात्रा लगाउने निर्णय गरेको इन्डिया टुडले समाचार प्रकाशित गरेको छ ।