नेपाल टोस्टमास्टर्स आक्रामक रुपमा फैलिदै | ६ वटा क्लब थप्यो, यस वर्ष अझै १२ वटा क्लबहरु थप्ने तयारीमा
काठमाडौं । पछिल्ला केहि वर्ष यता नेपालमा टोस्टमासटर्सको मुभमेन्ट बढ्दो प्रवृतिमा छ । अघिल्लो वर्ष १२ क्लबमा रहेको टोस्टमास्टर्सले हाल ६ वटा क्लबहरु थपेर यसको संख्या १८ पुर्याएको छ । हालै थपिएका क्लबहरुमा प्रोफेशनल टोस्टमास्टर्स क्लब, फाउण्डर्स टोस्टमास्टर्स क्लब, गण्डकी टोस्टमाटर्स क्लब, पोखरा टोस्ट