तनहुँ जलविद्युतको बाँध बनाउन चार कम्पनीको बोलपत्र पेश |
काठमाडौं । १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका ४ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् ।
काठमाडौं । १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका ४ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् ।
काठमाडौं । देशभित्र मालसामानको आन्तरिक ओसारपसारको निगरानी अब अनलाइन प्रणालीबाट हुने भएको छ । राजस्व अनुसन्धान विभागले यसका लागि सफ्टवेयर बनाएर कार्यान्वयनको तयारी गरेको हो ।
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को लागि नेपाली पहिचान झल्कने लोगो सार्वजनिक गरिएको छ । नेपाली दैनिक जीवन शैली र संस्कृति झल्किने तस्विर र चित्रमा आधारित तयार गरिएको लोगो सार्वजनिक गरिएको हो ।
काठमाडौँ । बुटवल पावर कम्पनीले २८२ मेगावाटको निर्माणाधिन जलविद्युत कम्पनी खरिद गरेको छ । कम्पनीले मनाङ जिल्लास्थित मस्र्याङ्दी हाइड्रोपावर कम्पनीको प्रोजेक्ट कम्पनी मनाङ मस्र्याङ्दी हाइड्रो पावर प्रालीको सम्पूर्ण शेयर खरिद गरेको जनाएको छ ।
काठमाडौं । नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ । यो सेवा शुरु गर्नका लागि अन्तिम तयारी भईरहेको नोबेल अस्पतालले जनाएको छ । असार महिना भित्रै सेवा शुरु गरिने मुटु रोग बिशेषज्ञ डा. राजेश नेपालले जानकारी दिए ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल उच्च आर्थिक वृद्धिको आकांक्षासहित अघि बढेकाले त्यसमा सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेका छन् ।
काठमाडौं । नेपाल वायुसेवा निगमले असार ३० गतेदेखि काठमाडौं–दिल्ली दैनिक तीन उडान गर्ने भएको छ । जेट एयरवेज बन्द भएपछि निगमले काठमाडौं–दिल्लीमा उडान थप गरेको हो ।
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा शुसासनका निम्ति एकिकरण अपहिार्य भएको बताएकी छन् । उनले शुसाशन,उत्पादन बृद्धि, कृषिको रुपान्तरणका लागि सहकारीलाई एकिकरण गरेर मजबुद बनाउनुका लागि आव्हान समेत गरिन् ।
काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परिक्षण नगरिकन नेपाल आयात गरिने सहमति भएको छ । सरकारले नेपाली नाकामा विषादीयुक्त तरकारी तथा फलफुल परिक्षण नगरिकनै नेपाल आयात गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट तथा केबल टीभी सेवा प्रदायकलाई सात दिनभित्र पोलभाडा सम्झौता गर्न सूचना जारी गरेको छ ।