कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए |
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले पानीको बहाव बढेकाले सबै ढोका खोलिएको जानकारी दिए ।
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले पानीको बहाव बढेकाले सबै ढोका खोलिएको जानकारी दिए ।
काठमाडौं । बिहीबारदेखिको अविरल वर्षाका कारण उपत्यकामा मात्रै ८ जनाले ज्यान गुमाएका छन् । यस्तै अन्य जिल्लामा समेत गरी जम्मा ३० जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।
काठमाडौं । सर्वोच्च अदालतले सीमा नाकामा विषादी परीक्षणसम्बन्धी मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि भारतबाट आयात हुने तरकारी र फलफुलमा विषादी परीक्षण शुरु गरिएको छ ।
काठमाडौं । सरकारले अबिरल बर्षासँगै आएको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकारमार्फत राहत वितरण गर्ने निर्णय गरेको छ ।
काठमाडौं । काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्कँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
भोजपुर । लगातार परिरहेको पानीका कारण पहिरोमा पुरिएर तथा घर भत्कँदा भोजपुरमा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं । बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग बन्द भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।
काठमाडौं । दैनिक करिब ४० हजार मानिसहरुको आवतजावत हुने काठमाडौंको गोङ्गबु बसपार्क्भित्र अत्याधुनिक लोत्से मल निर्माण शुरु भएको छ ।
काठमाडौं । चीनको ग्वाङजाउमा उडान अनुमतिका लागि प्रक्रिया शुरु गरेको नेपाल एयरलाइन्सको सेफ्टी अडिट हुने भएको छ । चीनको नागरिक उड्डयन संस्थाले एयरलाइन्सको सेफ्टी अवस्थाको जाँचबुझ गरेपछिमात्र उडान अनुमति दिने नदिने बारे निर्णय लिने जवाफ पठाएको हो ।
काठमाडौं । नेपालमा आयात हुने तरकारी तथा फलफूलमा विषाादी परीक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।