६ हजार ४२ मेगावाट उत्पादन क्षमताका आयोजनासँग विद्युत खरिद–बिक्री सम्झौता | गत आवमा ५६ वटा आयोजनासँग पीपीए
काठमाडौं । आर्थिक वर्ष २०७५∕७६ को अन्तसम्ममा नेपाल विद्युत प्राधिकरणले ६ हजार ४२ मेगावाट विद्युत उत्पादन क्षमता रहेका ३ सय ४० वटा आयोजनासँग विद्युत खरिद(बिक्री सम्झौता (पीपीए) गरेको छ ।