नारायणगढ–मुग्लिन सडकखण्डमा १५ नयाँ पुल बनाउन मन्त्रिपरिषदको स्वीकृति |
काठमाडौं । निर्माण सकिएको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने १५ वटा नयाँ पुल ‘डिजाइन एन्ड बिल्ड’ मोडलमै अघि बढइने भएको छ ।
काठमाडौं । निर्माण सकिएको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने १५ वटा नयाँ पुल ‘डिजाइन एन्ड बिल्ड’ मोडलमै अघि बढइने भएको छ ।
काठमाडौं । करिब ३ सय शरणार्थी सवार पानीजहाज लिबियाको तटीय क्षेत्रमा डुबेको छ । खचाखच भरिएको पानीजहाज डुब्दा भएको मानवीय क्षतिबारे यकिन तथ्यांक नआइसके पनि कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।
काठमाडौं । एक महिनायता खसी तथा कुखुराको तयारी मासुको मूल्य अस्वभाविकरुपमा वृद्धि भएको देखिएको छ । खुद्रा व्यवसायीले धेरै नाफा राखेर बेचेको थोक विक्रेताले आरोप लगाएका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्यमका लागि असल कर्जाको धितो सुरक्षणमा प्रदान गर्दै आएको १० लाखसम्मको पुनरकर्जा ब्याजदर घटेको छ ।
काठमाडौं । कृषि विकास बैंकले विभिन्न तहमा गरेर ३८४ जना कर्मचारी माग गरेको छ । बैंकले तह ४ देखि ९ सम्मका लागि कर्मचारी माग गरेको हो ।
काठमाडौं । प्रभु बैंकले जीवन बीमा व्यवसाय देशव्यापी प्रदेश स्तरीय शाखा कार्यालयका लागि दुईसय २२ जना भन्दा धेरै कर्मचारी माग गरेको छ । त्यस्तै कामना सेवा विकास बैंकले सञ्चालनमा रहेका तथा नयाँ स्थापना हुन लागेका शाखा कार्यालयको लागि कर्मचारी मागेको छ ।
काठमाडौं । सरकारले साउन १ गते देखि लागू गरेको प्यान, बैंक खाता मार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) तत्काल पूर्ण रुपमा लागू नहुने भएको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाणपत्र ( सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईनका माध्यण्मबाट जारी हुने व्यवसथा गरेको छ । चेम्बरको सचिवालय काठमाडौंमा आयोजित एक कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदार बहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले अनलाईन प्रणालीको शुभारम्भ गरे ।
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज बीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसियस्भिलीको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गिवर्रगी पेर्रटियाबीच समझदारी
काठमाडौं । नेपालको अन्तरराष्ट्रिय विमान वाहक हिमालय एअरलाइन्सले ढाकामा पहिलो उडान भरेको छ । प्रिमियम क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउनेछ ।