राष्ट्रिय गौरवका आयोजनामा ८९ प्रतिशत मात्रै खर्च |
काठमाडौं । सरकारले अघिल्लो आर्थिक वर्ष २०७५∕७६ मा राष्ट्रिय गौरवका आयोजनामा करीव ७७ अर्ब रुपैयाँ खर्च गरेको छ । विनियोजित कुल रकममा यो खर्च औसत ८९ प्रतिशत हो ।
काठमाडौं । सरकारले अघिल्लो आर्थिक वर्ष २०७५∕७६ मा राष्ट्रिय गौरवका आयोजनामा करीव ७७ अर्ब रुपैयाँ खर्च गरेको छ । विनियोजित कुल रकममा यो खर्च औसत ८९ प्रतिशत हो ।
काठमाडौं । ललितपुरमा बनाउने भनिएको ५ वटा फ्लाइओभरको सम्भाब्यता अध्ययन प्रतिवेदन आगामी माघको अन्त्यसम्ममा आउने भएको छ । हालसम्मको अध्ययनमा सबै प्रस्तावित स्थानमा फ्लाइओभर बनाउन सम्भव देखिएको छ ।
काठमाडौं । बाबुआमालाई दिने सेवा सुविधा तथा पालन पोषणको व्यवस्था सम्बन्धमा सांसदहरु बीच नै मतभेद देखिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बाबु आमालाई छोराछोरीले उपलब्ध गराउनुपर्ने सेवा सुविधा बारे मत विभाजन भएको हो ।
काठमाडौं । कर्मचारी सञ्चय कोषमा १४७० वटा संस्था थपिएका छन्। नयाँ कार्यालयबाट २५ हजार सञ्चयकर्ता थपिएको कर्मचारी सञ्चय कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले जानकारी दिए । पुराना कार्यालयबाट ५२ हजार सञ्चयकर्ता रहेका छन्। नयाँ र पुराना गरी ३१ वटा संस्थाहरुबाट ७७ हजारभन्दा धेरै सञ्चायकर्ताले सञ्चय गरेका छन्
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालबाट अनलाइन तथा सामाजिक सञ्जाल विज्ञापन गर्दा भुक्तानीको वैधानिक ढोका खोलिदिने भएको छ ।
काठमाडौं । नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन साउन महिनामै गरिने भएको छ । यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन हो ।
काठमाडौं । खाद्य संस्थान र साविकको नेसनल ट्रेडिङलाई गाभेर एउटै कम्पनी बन्ने प्रकृया अन्तिम चरणमा पुगेको छ । दुई संस्थानलाई मिलाएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनाउन लागिएको हो ।
काठमाडौं । नेपाल आयल निगमले जनकपुरमा हवाई इन्धन भर्न रिफ्युलिङ संचालनमा ल्याएको छ । विमानस्थलबाट रात्रीकालिन सेवालाई लक्षित गर्दै रिफ्युलिङ सेवा शुरु गरेको हो ।
काठमाडौं । नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो ।
काठमाडौं । आज आइतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको छ । सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी–२० विश्वकप सपना अधुरै रहृयो ।