जम्मू कश्मीरलाई विशेष दर्जाबाट हटाएपछि पाकिस्तानले गर्यो भारतसँगको व्यापार स्थगन, हवाई रुट बन्द |
इस्लामाबाद । जम्मू कश्मीरलाई विशेष दर्ताबाट हटाएपछि पाकिस्तानले बुधबार आफ्नो देशमा रहेका भारतीय उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँगको दुई देशीय व्यापार स्थगन गर्ने घोषणा गरेको छ ।