काठमाडौंका सबै मालपोत कार्यालयमा भू–सेवा केन्द्र राखिने, साँखु मालपोत स्मार्ट घोषित |
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले काठमाडौंको सबै मालपोत कार्यालयमा भू–सेवा केन्द्र राख्न निर्देशन दिएको छ ।
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले काठमाडौंको सबै मालपोत कार्यालयमा भू–सेवा केन्द्र राख्न निर्देशन दिएको छ ।
काठमाडौं । नेपाली सेनाले एकैपटक ५ हजार ९ सय ३८ सेनाको लागि विज्ञापन खुला गरेको छ । सेनाले रिक्त रहेका पदहरुमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिको लागि योग्यता पुगेका नेपाली नागरिकहरुलाई दरखास्त आह्वान गरेको हो ।
काठमाडौं । भन्सार विभागले १२ प्रकारका आयातीत वस्तुको खरिदमा भन्सार विन्दुमै अधिकतम खद्रा बिक्री मूल्य (एमआरपी) घोषणा गरेर कार्यान्वयनमा ल्याएको छ । यससँगै यी वस्तुहरुमा उपभोक्ता ठगिने स्थिति अन्त्य भएको विभागको दाबी छ ।
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मा चिनियाँ कम्पनी लाई दिएको छ । मंगलबार मेलम्ची खानेपानी विकास समितिले बैक ग्यारेन्टी सहित प्रकिया पुर्याएर सम्झौता गर्न आउन पत्र पठाएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार ऋणदाता एसियाली विका
काठमाडौं । चाडपर्व नजिकिएसँगै मूल्य र गुणस्तरमा हुने ठगी रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनलाई तीब्र बनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथालाई ‘माउन्ट एभरेस्ट’ नभन्न विदेशीसँग आग्रह गरेका छन् । उनले सगरमाथालाई सगरमाथानै उच्चारण गरिदिन समेत आग्रह गरेका छन् । उनले भने, ‘गैडालाई राइनो नभन्नुस, सगरमाथालाई माउन्ट एभरेस्ट नभन्नुस ।’
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७३ औं स्वतन्त्रता दिवस मनाइएको छ । साउन ३० गते विहीबार मनाइएको सो दिवसको शुभारम्भ नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डोत्तोलन गरे सँगै भएको हो ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलमा अन्तरराष्ट्रिय लगानी नजुटेको अवस्थामा आफै बनाउन तयार रहेको बताएका छन् ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) २०७५∕७६मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ०७४∕७५मा २ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरणले यसलाई ४ अर्ब ३० करोड अर्थात १४९ प्रतिशतले बढाएर ७ अर्ब २० करोड रुपैयाँ पुर्याईएको हो ।
काठमाडौं । गत आर्थिक वर्ष २०७५∕७६ मा नेपालले ७.०५ प्रतिशतको उत्साहजनक आर्थिक वृद्धिदर हासिल गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यो पछिल्लो एक दशकमै दोस्रो उच्च आर्थिक वृद्धि हो ।