ग्यास विस्थापन अभियान तेमालबाट शुरु |
काठमाडौं । ग्यास सिलिण्डर विस्तापित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सपना’लाई सहयोग पुर्याउन काभ्रेको तेमाल गाउँपालिकामा समुदायकै पहलमा विद्युतीय चुल्हो प्रयोगको अभियान शुरु गरिएको छ ।
काठमाडौं । ग्यास सिलिण्डर विस्तापित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सपना’लाई सहयोग पुर्याउन काभ्रेको तेमाल गाउँपालिकामा समुदायकै पहलमा विद्युतीय चुल्हो प्रयोगको अभियान शुरु गरिएको छ ।
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अयिभानको तर्फबाट वाढीपहिरो प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय १ रुपैयाँ प्रदान गरेको छ । राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव बडालको नेतृत्वमा गएको टोलीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा
काठमाडौं । नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन् । हालै काठमाडौंमा सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्य प्रविधि गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मानक प्रविधिकरणबीच एक अर्कोको देशको प्रयोगशालामा जाँच गरेको खाद्या
काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले आगामी १० बर्षमा सहकारी संघ÷संस्थाहरुको सख्या ५ हजारमा झार्ने बताए । उनले सोमबार सहकारी समन्वय संजालको राष्ट्रिय सहकारी बैंकमा बसेको ४३ औं बैठकमा सम्बोधन गर्दै भने,‘ अब सहकारीकर्मीहरुले सहकारीको एकिकरणमा जोड दिनुपर्छ । यसमा उत्साहि भएर अभियान
काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले अन्तरराष्ट्रिय विमानस्थलमा पहिलाभन्दा सुधार भईरहेको जानकारी दिएका छन् । उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई थप सुधार गर्दै लगिने बताए ।
काठमाडौं । अमेरिकी डलरको भाउ फेरि ४० पैसाले बढेर ११५ रुपैयाँ २० पैसा पुगेको छ । करिव तीन सातामा डलरको भाउ ४ रुपैयाँ ८३ पैसाले बढेको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले साउदी अरबका लागि महामहिम नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन् ।
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल बिक्रीको लाभकर निर्धारण विवादको निर्णय सुनुवाइ आज हुने भएको छ । गत साता समय सारिएको थियो ।
मकवानपुर । कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ ।
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले काठमाडौंको सबै मालपोत कार्यालयमा भू–सेवा केन्द्र राख्न निर्देशन दिएको छ ।