नाकाबन्दीबाट पाठ सिकेर आत्मनिर्भर बनौं ː गभर्नर |
बुटवल । नेपाल भन्दा पछि छिमेकी मुलुकहरुबाट नाकाबन्दीको शिकार बनेको कतारले दुई वर्षमै आफूलाई आत्मनिर्भर बनाइसकेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले बताएका छन् । तर नेपालले भने नाकाबन्दीबाट अझै पाठ नसिकेको उनले बताए ।