सबै थ्री फेज मिटरलाई स्मार्ट बनाइने |
काठमाडौं । सरकारले सबै थ्री फेज मिटरलाई स्मार्ट बनाउने भएको छ । औद्योगिक र व्यवसायिक प्रयोजनमा थ्री फेज लाइन जोडेका ग्राहकको मिटर नेपाल विद्युत प्राधिकरणले स्मार्ट बनाउन लागेको हो ।
काठमाडौं । सरकारले सबै थ्री फेज मिटरलाई स्मार्ट बनाउने भएको छ । औद्योगिक र व्यवसायिक प्रयोजनमा थ्री फेज लाइन जोडेका ग्राहकको मिटर नेपाल विद्युत प्राधिकरणले स्मार्ट बनाउन लागेको हो ।
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका नवनियुक्त सचिव सुर्यप्रसाद गौतमले सहकारी कर्जा सूचना केन्द्र छिट्टै स्थापना गर्ने बताएका छन् । उनले कर्जा सूचना केन्द्रको अभावले सहकारीले समस्या भोगेकाले अब त्यसको समाधानमा क्रियाशिल हुने बताए ।
काठमाडौं । नेपाल वायुसेवा निगमले एक दशकपछि विहिबारदेखि जापान उडान शुरु गरेको छ । विहिबार विहान साढे दुई बजे १ सय ५१ जना यात्रुसहित ओशाका उडान गरेको हो ।
काठमाडौं । नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले उच्च करले व्यवसायी मारमा परेको बताएका छन् । उनले करको दायरा बढाउन आग्रह गरेका छन् ।
काठमाडौं । विज्ञापन नियमनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बिहीबार पारित भएको छ । राष्ट्रियसभाबाट पारित भएको यो विधेयकलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो ।
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीतिनियम तथा काम कारवाहीलाई अगाडि बढाएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखापरेको बताएका छन् ।
काठमाडौं । जम्मू–कश्मीर मुद्दामा भारतसँग विवाद बढिरहेको बेला पाकिस्तानले ‘गजनबी’ नामक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।
काठमाडौं । सुन्धारामा रहेको गोश्वारा हुलाक कार्यालय चारखाल डिल्लीबजार सारिएको छ । धरहरा पुनर्निर्माण काम भइरहेको र हुलाक कार्यालय रहेको जग्गामा फूलबारी, भूमिगत पार्किङ बनाउनका लागि कार्यालय सारिएको हो ।
काठमाडौं । यसपटकको दशैका लागि २० दिन अगाडी नै नयाँ नोट बाँड्ने गरी राष्ट्र बैंकले तयारी शुरु गरेको छ । यसबर्ष झण्डै १३ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने तयारी भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
काठमाडौं । अहिले भारतीय मुद्रा घट्दो क्रममा रहेको छ । भारतको स्थानीय बजारमा मुद्रामा आएको कमीले विदेशी लगानीकर्ताले स्थानीय इक्विटीबाट नगद झिकिरहेका छन् । यसले भारतीय व्यापारयुद्ध गर्माउने देखिएको छ ।