अवतरण गर्नुअघि नै सम्पर्कविहीन भयो चन्द्रयान–२, पूरा भएन चन्द्रमामा पुग्ने भारतको सपना |
भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्यारउने भनेर पठाएको चन्द्रयान–२ को सम्पर्कविहीन भएक भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख के सिवनले चन्द्रमाको सतहमा पुग्न २ किलोमिटर बाँकी हुँदा विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको बताए ।