सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार |
काठमाडौं । सामाजिक सुरक्षाकोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार नाघेको सामाजिक सुरक्षा कोषले जनाएको छ । यहि भदौं २५ गतेसम्मको तथ्याङ्कमा चार हजार सात सय ९० संस्थाका ५० हजार १४० श्रमिक सूचीकृत भएको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिए ।