दशैंमा मागभन्दा बढी खसीबोका आपूर्ति हुने |
काठमाडौं । यो वर्षको दशै तिहारमा मासु र मासुजन्य पदार्थको अभाव नहुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । काठमाडौंमा मागभन्दा एक हजार बढी खसीबोका आपूर्ति हुने पनि मन्त्रालयको दावी गरेको छ ।
काठमाडौं । यो वर्षको दशै तिहारमा मासु र मासुजन्य पदार्थको अभाव नहुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । काठमाडौंमा मागभन्दा एक हजार बढी खसीबोका आपूर्ति हुने पनि मन्त्रालयको दावी गरेको छ ।
काठमाडौं । वैदेशिक रोजगार व्यावसायी संघको अध्यक्षमा कांग्रेस निकट विष्णुप्रसाद गैरे विजयी भएका छन् । प्रमुख सत्तारुढ नेकपा निकट संयुक्त व्यावसायी समूहका सरोज कुमार पोखरेललाई ४७ मत अन्तरले हराउँदै गैरे अध्यक्षमा विजयी भएका हुन् ।
काठमाडौं । आर्थिक वर्ष २०७६∕७७ को साउन महिनामा ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो नगन्य वृद्धि हो ।
काठमाडौं । मेडिकल कलेजहरूले यथास्थितिमा शैक्षिक सत्र ०७६∕७७ को एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने घोषणा गरेका छन् ।
काठमाडौं । बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङ माग निर्माणको लागि सोमबार एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाजमा अन्डो कर्पोरेसन’बीच ठेक्का सम्झौता भएको हो ।
काठमाडौं । लगानी बोर्डको ४०औं बैठकले बाहिरी चक्रपथ निर्माण गर्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ । बोर्ड बैठकले उपत्यकाको बाहिरी चक्रपथ विस्तार गर्न चाइना कम्यूनिकेशन कन्स्ट्रक्सन कम्पनीको आशयपत्र स्वीकृत गरेको हो ।
काठमाडौं । सरकारले निजगढ अन्तरराष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी –पीपीपी) मोडलमा बनाउने निर्णय गर्दै ज्यूरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई छनौंट गरेको छ ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो ।
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले स्थानीय तथा प्रदेश सरकारले सहकारीमार्फत काम गर्ने गरी नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिएकी छन् । उनले स्थानीय र प्रदेशले सहकारीका लागि बजेट छुट्टाएको भए पनि प्रयाप्त नरहेको बताइन ।
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले खर्च गर्न नसक्ने रकम तत्काल फिर्ता गर्न विकासे मन्त्रालयहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय विकास समस्या समाधान समिति (एनड्याक) को आइतबार बसेको ४६ औं बैठकमा उनले यो धारणा राखेका हुन् ।