क्यान अध्यक्षमा चतुरबहादुर चन्दको प्यानल बिजयी |
काठमाडौं । नेपाल क्रिकेट संघ –क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । क्यानको विशेष साधारणसभा अन्तर्गत शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी विनयराज पाण्डेलाई पराजित गर्दै उनी अध्यक्षमा चयन भएका हुन्। चन्दले ४४ मत ल्याएका छन् भने पाण्डेले १५ मत ल्याएका हुन्। उपाध्यक्षमा राजुब