होटेल क्राउन इम्पेरियलले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यसले सर्वसाधारणमा बिक्री […]