स्वाभिमान लघुवित्तले साधारण शेयर जारी गर्ने |
काठमाडौं । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले १ करोड ८० लाख रुपैयाँबराबरको साधारण शेयर जारी गर्ने भएको छ ।
काठमाडौं । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले १ करोड ८० लाख रुपैयाँबराबरको साधारण शेयर जारी गर्ने भएको छ ।
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको २५औं वार्षिक साधारणसभा आज हुँदै छ । कम्पनीलको उक्त साधारणसभा होटल अन्नपूर्णमा दिउँसो ४ बजे बस्दै छ । सभामा कम्पनीले प्रतिशेयर रू. ७ सय नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।
काठमाडौं । दोलखाको लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।
काठमाडौं । किसान माइक्रोफाईनान्स वित्तीय संस्थाले ५० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ । बोर्डले असोज २५ गते बिहीवार लघुवित्तको हकप्रद स्वीकृत गरेको छ ।
काठमाडौं । मिथिला लघुवित्तले चुक्ता पूँजी वृद्धि गर्न चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारिी गर्ने भएको छ । कम्पनीले ३ करोड २९ लाख ८८ हजार ९६९ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
काठमाडौं । सेन्ट्रल फाइनान्सले ८.७६५ बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ७० लाख १३ हजार ३५० रुपैयाँबाट बोनस दिन लागेको हो ।
काठमाडौं । ज्योति विकास बैंक र जानकी फाइनान्सको वार्षिक साधारण सभा असोज २९ गते सोमबार हुन लागेको हो । ज्योति विकास बैंकले ८ दशमलव ४ प्रतिशत नगद लाभांश दिने भएको छ ।
काठमाडौं । नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गतवर्ष गरेको नाफाका आधारमा २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको हो ।
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको गत जेठ १९ गते बसेको दशौं वार्षिक साधारणसभाले ४ प्रतिशत बोनस शेयर वितरणपछि कायम पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय पारित गरेको थियो ।
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।