अनलाइन कारोबारमा देखियो समस्या | दर्जन ब्रोकर कम्पनीले कारोबार गर्न पाएनन
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा संचालनमा समस्या देखिएको छ । कारोबार प्रणालीमा समस्या देखिएका कारण लगानीकर्ताले वेब साइटमा प्रत्यक्ष कारोबार हेर्न पाएका छैनन्।