एभरेष्ट इन्स्योरेन्सको मंसिर १६ देखि हकप्रद शेयर आउने |
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत सोमबारसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको १०५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले मंसिर १६ गतेदेखि एक कित्ता बराबर १.०५ कित्ताको अनुपातमा पुष २२ गतेसम्म हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रदबाट कायम शेयरधनी कम्पनीको संस्थापक शेयरधनी