मोदी इनर्जीको आईपीओ आउँदै |
काठमाडौं । तल्लो मोदीखोला जलविद्युत आयोजना (९२० मेगावाट) को प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।
काठमाडौं । तल्लो मोदीखोला जलविद्युत आयोजना (९२० मेगावाट) को प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड २३ लाख रुपैया मात्रै नाफा गरेको थियो ।
काठमाडौं । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पहिलो त्रैमासमा खुद मुनाफा गत वर्षको तुलनामा ९९ दशमलव ९६ प्रतिशतले वृद्धि गरेको छ ।
तनहुँ । तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुरमा निर्माणाधीन केबुलकारको शेयर सम्पूर्ण तनहुँवासीका लागि खुला हुने भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गण्डकी विकास बैंकले १० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ९०.६५ प्रतिशतले धेरै हो ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिन्धु विकास बैंकले गतबर्षको यसै अवधिको तुलनामा ९० लाख रुपैयाँ अर्थात ८२७ प्रतिशतले नाफा बढाएको छ ।
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सांग्रिला डेभलपमेण्ट बैंकले एक करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ५३ प्रतिशतले घटेको छ ।
काठमाडौं । सानिमा माई हाइड्रोपावरले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यस अवधिको तुलनामा यो ४ करोड ४० लाख रुपैयाँले बढी हो ।
काठमाडौं । सूर्योदय लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्योदय लघुवित्तले ५५ लाख ४५ हजार खुद नाफा आर्जन गरेको छ ।
काठमाडौं । अनलाइन कारोबार प्रणालीमा शेयर कारोबार गर्न युनिक क्लाइन्ट कोड (युसीसी) अद्यावधिक गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले व्यक्तिगत तथा संस्थागत लगानीकर्तालाई आग्रह गरेको छ ।