सोल्टी होटलद्वारा २६.३१ प्रतिशत लाभांश दिने घोषणा |
काठमाडौं । सोल्टी होटलले बोनस र नगद लाभांश घोषणा गरेको छ । कम्पनीले २६.३१ प्रतिशत लाभांश प्रस्ताव सहित पुस २६ गतेका लागि साधरण सभाको मिति तोकेको छ ।
काठमाडौं । सोल्टी होटलले बोनस र नगद लाभांश घोषणा गरेको छ । कम्पनीले २६.३१ प्रतिशत लाभांश प्रस्ताव सहित पुस २६ गतेका लागि साधरण सभाको मिति तोकेको छ ।
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शत प्रतिशत हकप्रद शेयरका लागि बुक क्लोजको समय तोकिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा सय रुपैयाँ अंकित दरका १६ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनले सर्वसाधारणका लागि निष्कासन गरिएको १ करोड ५० लाख ९० हजार ७५० कित्ता शेयरका लागि ३ लाख ४६ हजार बढीले आवेदन गरेका थिए ।
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६९ लाख रुपैयाँ मुनाफा कमाएको छ । गतवर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि आईपीओ रेटिङ गरेको छ ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको आगामी मंसिर ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै खुद नाफा १ अर्ब ५ करोड ४६ लाख ७० हजार रुपैयाँ कमाएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड १९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौं । तल्लो मोदीखोला जलविद्युत आयोजना (९२० मेगावाट) को प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।