नेशनल माइक्रोफाइनान्सले ४० प्रतिशत लाभांश दिँदै, साधारणसभाका लागि मंसिर १५ गते बुक क्लोज |
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको हालै बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।