सिभिल क्यापिटलको साधारण सभा मंसिर २८ गते, ८.२४ प्रतिशत लाभांश पारित हुँदै |
काठमाडौं । सिभिल क्यापिटल मार्केटले लाभांश प्रस्तावको साथै अन्य प्रस्तावहरु पारित गर्न मंसिर २८ गते शुक्रबार क्यापिटलको १० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । क्यापिटलले कम्पनीले बिहान १० बजे सिटिसी मल सुन्धारा, काठमाडौं साधारण सभा डाकेको हो ।