पुनर्बीमा कम्पनीले साधारण शेयर जारी गर्दै, प्रक्रिया अगाडि बढ्यो |
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ ।
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले १५ लाख ५५ हजार ७ सय ७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।
काठमाडौं । नयाँ आर्थिक वर्ष लागेदेखि नै सूचिकृत हुन नसकेको करोडौं कित्ता शेयर अन्ततः सूचीकरण गर्ने बाटो खुलेको छ ।
काठमाडौं (आपास) । ओभ डेभलपमेण्ट बैंकको शेयर कारोबार बन्द गरिएको छ ।
काठमाडौं (आपास) । कालिका पावर कम्पनीलाई आईपीओ निष्कासनका लागि बाटो खुल्ला भएको छ ।
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी बृद्धिका लागि विशेष साधारणसभा बोलाएको छ ।
काठमाडौं (आपास) । एशियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटलाई नियुक्त गरेको छ ।
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश दिने भएको छ ।
काठमाडौं (आपास) । एनएमबी बैंक लिमिटेडको शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित भएको छ ।
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ ।