आज नेप्से घेर्दै लगानीकर्ता |
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कार्यान्वयनमा ल्याएको अनलाइन शेयर कारोबार संचालनमा समस्या आँउदासमेत सुधारको प्रयास नगरेको भन्दै लगानीकर्ताले नेप्से घेराउ गर्ने भएका छन् ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कार्यान्वयनमा ल्याएको अनलाइन शेयर कारोबार संचालनमा समस्या आँउदासमेत सुधारको प्रयास नगरेको भन्दै लगानीकर्ताले नेप्से घेराउ गर्ने भएका छन् ।
काठमाडौं । सामुदायिक लघुवित्तकको मंसिर २ गतेदेखि ५ गतेसम्म निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ । बिहान सम्पन्न बाँडफाँडमा २७ हजार ३०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आईपीओमा आवेदन गरेका २ लाख २८ हजार १६ जनाको हात भने रित्तो भएको छ ।
काठमाडौं । सूर्योदय लघुवित्तले पुस ७ गते छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ । पूँजी वृद्धिका लागि गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४२.७५ बोनसपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद दिने निर्णय साधारण सभामा लगिने भएको छ ।
काठमाडौं । नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणाली प्रभावकारी हुन नसकेको भन्दै सोमबार शेयर बजारका लगानीकर्ताहरु अन्दोलनमा लागेका दिन नेपाल स्टक एक्स्चेन्ज परिसूचक नेप्से करिब ३ वर्ष यताकै न्यून विन्दुमा पुगेको छ । कारोबारमा सुधार आए पनि नेप्से भने ६.३५ अंकले ओरालो लागेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको आगामी मंसिर १९ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनका लागि उक्त दिनदेखि पुस ४ गतेसम्म (१५ दिन) बुक क्लोज गर्न लागेको हो ।
काठमाडौं । सिद्धार्थ बैंकले े ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले सो प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डबाट दुई अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने स्वीकृति पाएको छ ।
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव एक्काइसौं वार्षिक साधारण सभामा लादैछ । कम्पनीको साधारण सभा मंसिर २८ गते हुने भएको छ ।
काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा २ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । गत बर्षको तुलनामा २२ लाख ९७ हजार रुपैयाँले बढी हो । गत बर्षको यसै अवधिमा कम्पनीले २ करोड ५४ लाख रुपैयाँ बराबर नाफा कमाएको थियो ।
काठमाडौं । साना किसान बिकास बैंले गत वर्षको कमाईबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३१ प्रतिशन नगदन लाभांश प्रस्ताव गरेको छ । मंसिर ७ गते शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १३ दशमलव १६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले मंसिर ६ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई १३ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।