गुराँस लघुवित्तको आइपीओ एनआईबीएल एस क्यापिटल मार्फत आउने |
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले २ करोड ५० लाख बराबरको आइपीओ निष्काशनको प्रक्रिय अगाडि बढाएको छ । जसका लागि कम्पनीले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।