एनसीसी बैंकको हकप्रद भर्ने म्याद १५ दिन थप | असोज २२ गतेसम्म भर्न पाइने
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक ( एनसीसी) ले हकप्रद भर्ने म्याद १५ दिनको लागि थप गरेको छ ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक ( एनसीसी) ले हकप्रद भर्ने म्याद १५ दिनको लागि थप गरेको छ ।
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले एक बराबर ०.५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । संस्थाको विशेष साधारण सभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । स्पर्श लघुवित्त बित्तीय संस्था लिमिटेडले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण शेयर (आइपीओ) निश्कासन गर्ने भएको छ ।
काठमाडौं । भार्गव विकास बैंक लिमिटडको असोज २७ गते साधारण सभा आह्वान गरेको छ ।
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ४० प्रतिशत लाभांश दिने भएको छ ।
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले १७ दशमलव ७० प्रतिशत बोनस शेयर दिने भएको छ ।
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आइपीओ निष्कासन गर्ने भएको छ ।
काठमाडौं । नेपाल क्लियरिङ हाउसले असोज २६ गते सातौ वार्षिक साधरणसभा बोलाएको छ ।
काठमाडौं । शुभम् पावर कम्पनीले ५ लाख ८० हजार ५ सय ८० कित्ता आइपीओ बिक्री गर्ने भएको छ ।