निर्धन उत्थान लघुवित्तले ४२ प्रतिशत लाभांश दिने प्रस्ताव |
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजार सुधारका लागि धितोपत्र बोर्डलाई ३० बुँदे मागपत्र बुझाएको छ । इन्भेटर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा बिहीबार गएको टोलीले बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई माग पत्र बुझाएको हो ।
काठमाडौं । असोज ११ गते बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर तथा कर सहित २२.११ प्रतिशत २२ करोड ५२ लाख २२ हजार रुपैयाँ बराबरको नगद वितरण गर्ने भएको हो ।
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले हकप्रदमा बिक्री नभएको ३७ हजार २१६ कित्ता शेयर लिलाम बढाबढ मार्फत विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समुहतर्फ ७९९ कित्ता र सर्वसाधारणतर्फको ३६ हजार ४१६ कित्ता शेयर लिलामी गर्ने भएको हो ।
काठमाडौं । शिवम् सिमेन्टको आइपीओ तिहारपछि मात्रै आउने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि गत साउन १३ गतेदेखि भदौ ११ गतेसम्म ८ लाख ८० हजार कित्ता आइपीओ विक्री खुला गरेको थियो ।
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको एजीएम कार्तिक ९ गते हुने भएको छ ।
काठमाडौं (आपास) । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ३६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
काठमाडौं । कालिका पावरको आईपीओ बाँडफाँड भएको छ । गोलाप्रथामार्फत १ लाख १३ हजार १ सय ७७ जना आवेदनकर्तालाई १० कित्ताको दरले परेको छ ।
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको एजीएम कार्तिक ९ गते हुने भएको छ ।
काठमाडौं । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई बराबरी हैसियतमा प्राप्ति गर्ने भएको छ ।