श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले १० प्रतिशत लाभांश दिने |
काठमाडौं । श्री इन्भेष्टमेण्ट एन्ड फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
काठमाडौं । श्री इन्भेष्टमेण्ट एन्ड फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा बैंकको ८२ करोड ७५ लाख रुपैयाँबराबरको ८२ लाख ७५ हजार १३३ कित्ता बोनस शेयर कारोबारका लागि सूचिकृत भएको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सबै प्रदेशमा आफ्नो शाखा कार्यालय विस्तार गर्ने तयारी गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्र्कीले सबै प्रदेशमा आफ्नो शाखा कार्यालय विस्तार गर्ने योजना तय गरिएको जानकारी दिएका हुन् ।
काठमाठौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण शेयर विक्रीका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
काठमाडौं । अहिलेसम्म कागजी निर्देशन पुर्जीबाट सेयर राफसाफ हुँदै आएको छ । आगामी आइतबारदेखि केन्द्रीय निक्षेप प्रणाली (सिडीएससी) ले डिआईएससँगै ईडिआईएस कार्यान्वायनमा ल्याउन लागेको हो ।
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । शेयर निष्कासन गर्न कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ र सिबीआईएल क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।
काठमाडौं । तेह्रथुम पावर कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ४ लाख कित्ता शेयर स्थानीय प्रभावितलाई र ८ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको हो ।
काठमाडौं । कर्मचारी सञ्चय कोषले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको संस्थापक शेयर किन्ने भएको छ ।
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडको सातौं वार्षिक साधारणसभा कात्तिक ८ गते हुने भएको छ । सो सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ ।