समता माइक्रोफाइनान्सले ६.६६ प्रतिशत् बोनस शेयरसहित ७.३६ प्रतिशत नगद लाभांश दिने |
काठमाडौं । समता माइक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । ग्रामिण समूदायका विपन्न घरधुरीलाई लक्षित गरी बारा जिल्ला केन्द्रीय कार्यालय भएको समता माइक्रोफाइनान्सले ६.६६ प्रतिशत् बोनस शेयरसहित ७.३६ प्रतिशत नगद लाभान्स दिने निर्णय गरेको छ ।