युनिलिभर नेपालले प्रतिशेयर रू. ७ सय नगद लाभांश वितरण गर्ने |
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको २५औं वार्षिक साधारणसभा आज हुँदै छ । कम्पनीलको उक्त साधारणसभा होटल अन्नपूर्णमा दिउँसो ४ बजे बस्दै छ । सभामा कम्पनीले प्रतिशेयर रू. ७ सय नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।