गुराँस लघुवित्तको दुई करोड ५० लाख रुपैयाँको आइपीओ आउदै |
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले दुई लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशनको लागि प्रकृया अगाडि बढाएको छ । संस्थाले दुई करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ ।