माथिल्लो तामाकोशीको आईपीओका लागि कात्तिक १५ गतेदेखि आवेदन खुल्दै | १ अर्ब ५८ करोडको आईपीओ आउने, १ हजार कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । दोलखाको लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।