आज आँखुखोला हाइड्रोको आईपीओ बाँडफाँड हुने, सबै आवेदकले शेयर पाउने |
काठमाडौं । आज आइतबार आँखुखोला हाइड्रोपावरको आईपीओ बाँडफाँड हुने भएको छ । यसमा आवेदन सदर भएका सबै आवेदकले शेयर पाउने भएका छन् ।
काठमाडौं । आज आइतबार आँखुखोला हाइड्रोपावरको आईपीओ बाँडफाँड हुने भएको छ । यसमा आवेदन सदर भएका सबै आवेदकले शेयर पाउने भएका छन् ।
काठमाडौं । अब घरायसी तथा मृत्य भएका व्यक्तिको सेयर नामसारी गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को मन्जुरी नचाहिने ब्यवस्था लागु गरिएको छ ।
काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले सोमबार (कात्तिक १२ गते) विशेष साधारण सभा गर्ने भएको छ । विशेष साधारण सभा दियालो फुडल्याण्ड मिलनचोक, बुटवलमा दिउँसो १ बजे शुरु हुनेछ ।
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको हिजो बिहीवार राजधानीमा सम्पन्न सातौं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विक्री नभएको हकप्रद शेयर लिलाममा विक्री गर्दै छ । कम्पनीले २ लाख ७८ हजार १ सय १९ कित्ता हकप्रद शेयर लिलाममा विक्री गर्न लागेको हो ।
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक १३ गते बुक क्लोज गर्दै छ ।
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाका लागि आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ ।
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । उक्त कार्यका लागि कम्पनीले कात्तिक ४ गते नै नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको हो ।
काठमाडौं । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले १ करोड ८० लाख रुपैयाँबराबरको साधारण शेयर जारी गर्ने भएको छ ।
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको २५औं वार्षिक साधारणसभा आज हुँदै छ । कम्पनीलको उक्त साधारणसभा होटल अन्नपूर्णमा दिउँसो ४ बजे बस्दै छ । सभामा कम्पनीले प्रतिशेयर रू. ७ सय नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।