सूर्या लाइफको खुद बीमा शुल्क ४२ करोड रुपैयाँ |
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ६ करोड २३ लाख रुपैयाँले बढी हो ।