शेयर कारोबारमा प्यान नम्बर अनिवार्य हुँदै | छलफल गराएर पूर्वाधार तयारीका आधारमा कार्यान्वयनमा ल्याइनेछ : बोर्ड
काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको छ ।
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको शेयर ब्यबस्थापनमा भिबोर क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ४ अर्ब रुपैयाँबराबरको कुल ४० लाख कित्ता ऋणपत्रका लागि आज आइतबारदेखि आवेदन खुला गरेको छ ।
काठमाडौं । युनिभर्सल पावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुल्ला गरेको साधारण शेयर (आईपीओ) आज आइतवार बन्द हुँदै छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालू आर्थिक वर्ष २०७५⁄७६ को दोस्रो त्रैमास सम्ममा खुद मुनाफा ७७ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गतवर्षको सोहिअवधिको तुलनामा मुनाफा २२ दशमलव ५४ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोही अवधिमा नाफा ६२ करोड ८६ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा १ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा नाफा ३३ दशमलव ८६ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा नाफा १ करोड ९ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ६ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनामा मुनाफामा १४ दशमलव ०६ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा नाफा ७ करोड १८ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं ।ग्लोबल आइएमई बैंकले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा एक अर्ब २२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत बर्षको भन्दा २५.४६ प्रतिशतले नाफा बढाएको हो ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा १३ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गतवर्षको सोहिअवधिको तुलनामा मुनाफा १ दशमलव ६२ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोही अवधिमा नाफा १३ करोड ६० लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडको दोस्रो त्रैमासमा खुद मुनाफा २४ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गतवर्षको सोहिअवधिको तुलनामा मुनाफा ५९ दशमलव ८५ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोही अवधिमा नाफा १५ करोड ३ लाख रुपैयाँ कमाएको थियो ।