विद्यालयको पाठ्यक्रममा शेयरको विषय समेट्न धितोपत्र बोर्डको पहल |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाठ्यक्रममा शेयरको विषयलाई समेट्नका निम्ति पहल शुरु गरेको छ । वित्तीय रुपमा साक्षर नभई धितोपत्र बजारमा गरिएको लगानी जोखिमपूर्ण हुने भएकोले पाठ्यक्रममा नै राख्ने गरी छलफल अगाडी बढाएको बोर्डले भनाई छ ।