माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा पुस २० गते | १० प्रतिशत नगद लाभांश पारित, पुस ६ गतेदेखि शेयरधनी किताब खाता बन्द
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २०औं वार्षिक साधारणसभा आगामी पुस २० गते बोलाएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २०औं वार्षिक साधारणसभा आगामी पुस २० गते बोलाएको छ ।
काठमाडौं । पूँजी बजार सुधारका लागि भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कार्यालय अगाडि रिले अनशनमा बसेका लगानीकर्तालाई सरकारले बार्तामा बोलाएको छ । पूँजी बजारको विकास र विस्तारको लागि विभन्न मागहरु राख्दै गत मंसिर २३ गतेदेखि रिले अनशनमा बसेका लगानीकर्ताको दबाब समूहले पुष १ गतेबाट आमरण अनशन थाल्ने चेत
पतञ्जली ग्रुपले आगामी महिना इनिशियल पब्लिक अफर (आईपीओ) ल्याउन सक्ने बताइएको छ । पतञ्जलीका प्रमोटर योग गुरु रामदेवले बुधबार एक कार्यक्रमका बीच कम्पनीले आईपीओ जारी गर्ने संकेत दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले यसअघि दिने भनेर घोषणा गरेको नगद लाभांश दर घटाएको छ । कम्पनीले प्रस्तावित नगद लाभांश दर ६.१ प्रतिशतले घटाएर करसमेत २.९ प्रतिशत मात्र दिने भएको छ ।
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई २०.७९ प्रतिशत लाभांश दिने भएको छ ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद शेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुवै कम्पनीको हकप्रद शेयर आज सूचिकृत भएको हो ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
काठमाडौं । जनता बैंकले आफ्ना साधारण शेयरधनीहरूलाई ८.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
काठमाडौं । पूँजी बजारको सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले आज तेस्रो दिन पनि अनशन जारी राखेका छन् ।
काठमाडौं । पूँजी बजार र मुद्रा बजारको समस्या समाधानका लागि सुझाव दिन गठित समितिको दोस्रो बैठक आज पनि बस्यो ।